गनेस पौडेल : लेखकदेखि पर्यटनमन्त्रीसम्म
पोखरा, १४ चैत गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की–१ बाट निर्वाचित खडकराज पौडेल ‘गनेस’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त हुनुभएको छ । पर्यटकीय राजधानी पोखरामा जन्मनुभएका उहाँलाई मुलुकको सिङ्गो पर्यटन क्षेत्र सुधारको जिम्मेवारी प्राप्त भएको छ । साहित्यिक वृत्तमा गनेस पौडेलले परिचित उहाँ यसअघि पोखरामा बसेर साहित्य लेखन, पठन संस्कृतिको प्रवद्र्धनसँगै […]