गण्डकी सरकारले बाढीमा परी मृत्यु भएकाका परिवारलाई एक लाख राहत दिने
पोखरा, १३ असोज गण्डकी प्रदेश सरकारले बागलुङ, म्याग्दीलगायत जिल्लामा बाढीपहिराका घटनामा परी मृत्य भएकाका परिवारलाई रू. एक लाखका दरले राहत र २५ हजार किरिया खर्च दिने भएको छ । सोमबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले जानकारी दिनुभयो । बैठकले बाढीपहिरोबाट क्षति पुगेका विभिन्न जिल्लाका प्रभावित क्षेत्रको […]