गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी पूरा
बागलुङ, १४ जेठ । सोह्रौँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । यही जेठ १५ र १६ गते बागलुङमा सञ्चालन हुने प्रतियोगिताको सबै तयारी सम्पन्न भएको जिल्ला खेलकुद विकास समितिका सचिव किशोर थापाले जानकारी दिए । प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट झण्डै एक हजार खेलाडी सहभागी हुनेछन् भने करिब […]