कलेजो प्रत्यारोपणका लागि जापानमा सहयोग सङ्कलन
बागलुङ, १५ फागुन बागलुङको ताराखोला गाउँपालिका–२, अर्गल, सिले घर भई हाल रोजगारीको सिलसिलामा जापानमा रहनुभएका गोपाल सापकोटाको कलेजो सम्बन्धी रोगको उपचारका लागि आर्थिक सहयोग जुटाइएको छ । ताराखोला समाज जापानको पहलमा संचालित सहयोग अभियानबाट संकलित रकम रू. छ लाख ५८ हजार चार सय सापकोटा र उहाँकी श्रीमती रूपा सोपकोटालाई हस्तान्तरण गरिएको हो । समाजका अध्यक्ष […]