कलकतामा पोखराको पर्यटन प्रवद्र्धन गरिँदै
पोखरा, २८ जेठ भारतीय सहर कलकतामा पर्यटकीय राजधानी पोखरासहित गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि पोखरा र कलकताका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी ‘बिटुबी’ एवं ‘सेल्स मिसन’ आयोजना गरिने भएको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकीको आयोजनामा बिहीबारदेखि सुरु हुने पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियानअन्तर्गत आगामी शनिबार कलकतामा उक्त कार्यक्रम सञ्चालन हुने भएको […]