धवलागिरिका उत्कृष्ट करदाता सम्मानित
बागलुङ, ४ मंसिर राष्ट्रिय कर दिवस २०८२ को अवसरमा धवलागिरि क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरिएको छ । आन्तरिक राजश्व कार्यालय बागलुङले बिहीबार एक सनारोहकाबीच बागलुङको ग्रिन डेभलपमेण्ट बैंक, म्याग्दी जिल्लाबाट घलेम्दी हाईड्रो लिमिटेड, पर्वतबाट द क्लिप प्रालि र मुस्ताङबाट अमित विल्डर्स उत्कृष्ट भई सम्मानित भएको कार्यालयका प्रमुख कर अधिकृत प्रमोदकुमार श्रीवास्तवले जानकारी दिए । कार्यक्रममा […]