गण्डकीमा दशकदेखि पूरा हुन नसकेको बिजुली र खानेपानीको लक्ष्य
पोखरा, ६ असार गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/०८४ को बजेटमा एक वर्षभित्रमा प्रदेशका सबै घरधुरीमा विद्युत्को पहुँच विस्तार गरी ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने उल्लेख छ । प्रदेश सरकारको यो घोषणा नयाँ भने होइन । प्रदेश स्थापनापछि विसं २०७४ मा गठित प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्रमा प्रदेशका सबै घरधुरीमा खानेपानी र बिजुली […]