पत्रकार गौतमलाई ‘आर्थिक खोजमूलक पत्रकारिता पुरस्कार’
बागलुङ, १३ असार बागलुङमा क्रियाशील पत्रकार खेमराज गौतम ‘सुवास’ बागलुङ उद्योग वाणिज्य सङ्घमा स्थापित ‘आर्थिक खोजमूलक पत्रकारिता पुरस्कार’बाट सम्मानित हुनुभएको छ । सङ्घको ६२औँ साधारणसभाका अवसरमा शनिबार उहाँलाई कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेल, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार […]