अघिल्लो चुनावमा चार मतले पराजित थापा कांग्रेस क्षेत्रीय सभापतिमा लड्ने
बागलुङ, १३ असोज नेपाली कांग्रेसमा यतिबेला १५औं महाधिवेशनको सरगर्मी चलिरहेको छ । वडा, गाउँपालिका र नगरपालिकाको अधिवेशनपछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशनमा कांग्रेस होमिएको छ । बागलुङका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि मंगलबारदेखि अधिवेशन सुरू हुँदैछ । बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका समेटिएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ मा […]