भाइटीकाको उत्तम साइत कुन देश र सहरमा कति बजे ? सूची हेर्नुहोस्
बागलुङ, २९ असोज अन्तर्राष्ट्रिय पञ्जाङ्ग निर्णय समितिले विश्वका विभिन्न देश र सहरमा भाइटीकाको उत्तम साइतबारे जानकारी गराएको छ । आज एक सूचनामार्फत समितिले अमेरिका, भारत, क्यानडा, जापान, अष्ट्रेलियालगायत देशको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको हो । यसअघि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालमा भाइटीकाको उत्तम साइत आगामी कातिक ६ गते बिहान ११ः३९ बजे रहेको जनाइएको […]