प्रकाश सपूतले गरे राजनीतिबाट अलग भएको घोषणा
बागलुङ, ७ चैत गायक प्रकाश सपूतले आफू राजनीतिबाट अलग भएको घोषणा गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवार बनेका उनले शनिबार सामाजिक संजाल फेसबुकमा लामो पोष्ट लेख्दै आफू अब कलाकारितामै सक्रिय रहने जनाएका हुन् । “म अब ढुक्कले मनोरन्जन दिन चाहन्छु, मेरो बाल मस्तिष्कले बोकेको सामाजिक र राजनीतिक चेतको भारी बिसाएर […]