ओम शान्ति भवनमा रक्तदान कार्यक्रम
बागलुङ, १५ भदौ राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवस तथा विश्व भातृत्व दिवसका अवसरमा सोमबार बागलुङमा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रगत दान गरेका छन् । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, क्षेत्रीय कार्यालय, बागलुङको आयोजना र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा ५० युनिट रगत संकलन भएको क्षेत्रीय कार्यालयका प्रमुख ब्रह्माकुमारी सावित्री बरालले जानकारी दिनुभयो […]