महाशिवरात्रिमा आध्यात्मिक रहस्योद्घाटन तथा शिवध्वजारहण
बागलुङ, ३ फागुन महाशिवरात्रि पर्वका अवसरमा आइतबार बागलुङमा आध्यात्मिक रहस्योद्घाटन तथा शिवध्वजारहण कार्यक्रम सम्पन्न भएको छ । ब्रह्माकुमारी ईश्वरीय विद्यालय, क्षेत्रीय कार्यालय, बागलुङका आयोजनामा भएको उक्त कार्यक्रममा उच्च अदालत पोखरा, बागलुङ इजलासका न्यायाधीश दण्डपाणी शर्मा, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीलगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा […]