भ्रष्टचार काण्डको एकएक छानबिन हुन्छ – गगन थापा
बागलुङ, १५ फागुन नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले चुनावपछि बन्ने सरकारको नेतृत्वमा नेपाली काँग्रेस पुगेमा सबै भ्रष्टचार काण्डको छानबिन हुने बताएका छन् । नेपाली काँगेसद्वारा शुक्रबार बागलुङमा आयोजित चुनावी सभामा उनले सबै पूर्वप्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताए । “नेपाली काँग्रेसकै शेरबहादुर देउवा, गगनकुमार थापाबाट सम्पत्ति छानबिन सुरु हुन्छ, एकएक काण्डको छानबिन गर्छौँ, राजनीतिलाई […]