रातो च्याउ उपभोक्ताको रोजाइमा
म्याग्दी, भदौ १६ स्वादिलो र पोषिलो रातो च्याउ उपभोक्ताको रोजाइमा परेको छ । म्याग्दीका जंगलमा पाइने रातो च्याउ प्रतिकिलो रु. एक हजारका दरले किनबेच हुने गरेको छ । सुकुटी बनाएको च्याउ भने रु. चार हजारदेखि पाँच हजारसम्म बिक्री हुने गर्छ । रघुगङ्गा गाउँपालिका–८ कुइनेखानीका लगीन छन्त्यालले बजारमा च्याउको माग नसकिएको बताए । उनले सदरमुकाम बेनीमा […]