मोबाइल पत्रकारिता तालिम सम्पन्न
बागलुङ, २७ कात्तिक नेपाल पत्रकार महासङ्घ, बागलुङको आयोजना र प्रेस रजिष्ट्रार कार्यालय, गण्डकी प्रदेशको सहयोगमा संचालित मोबाइल पत्रकारिता तालिम बिहीबार सम्पन्न भएको छ । तालिमको समापन समारोहमा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले पत्रकारको क्षमता विकास र पेसागत सुरक्षामा प्रेस रजिष्ट्रारको कार्यालयले सँधै सहयोग गर्ने बताइन् । उनले मोबाइल पत्रकारिता तालिमबाट मल्टिमिडिया सामग्री उत्पादन र […]