कालिका कप भलिबलको फाईनलमा घले हार्भेस्टिङ
बागलुङ, चैत १४ घले हार्भेस्टिङ अस्ट्रेलिया कालिका कप खुला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ऐतिहासिक चैत्राष्टमी मेला २०८२ को मुख्य आकर्षण भएको पुरुष भलिबल अन्तर्गत शनिबार भएको सेमिफाइनल खेलमा गौंडाकोट युथ क्लबलाई सोझो सेटमा पराजित गर्दै घले हार्भेस्टिङ फाइनलमा पुगेको हो । राष्ट्रिय खलाडी रेशम छन्त्यालको कप्तानीमा रहेको घले हार्भेस्टिङले ३—० को […]