आचारसहिंताबारे पत्रकारलाई अभिमुखीकरण
बागलुङ, २४ माघ नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिको आयोजनामा कास्की, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका पत्रकारलाई आचारसहिंतका विषयमा अभिमुखीकरण गरिएको छ । शनिबार म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा आयोजित कार्यक्रममा संसदीय पत्रकार मञ्च गण्डकीका पूर्वअध्यक्ष भरत कोइरालाले निर्वाचनका बेलामा पत्रकारले पालना गर्नुपर्ने आचारसहिंताका बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा बोल्दै म्याग्दीका मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर […]