मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ
बागलुङ, ५ माघ माघे सङ्क्रान्ति पर्वमा बागलुङको कुश्मीसेरामा प्रस्तुति दिनुभएकी गायिका रचना रिमाल भोलिपल्ट नेपालगञ्जमा आयोजित प्रादेशिक महोत्सवमा पुगिन् । त्यसलगत्तै शनिबार उनले नुवाकोटको खेलकुद, साँस्कृतिक तथा पर्यटन महोत्सवमा साङ्गीतिक प्रस्तुति दिइन् । पुस २२ गते बागलुङ महोत्सवमा प्रस्तुति दिएकी रिमाल त्यसयता लगातार व्यस्त छिन् । यसबीचमा उनीले गोरखा महोत्सव, चितवनको रत्ननगर महोत्सव, दाङको घोराही […]