धवलागिरि एफएम २२औँ वर्षमा
बागलुङ, २८ कात्तिक धवलागिरि क्षेत्रको पहिलो विद्युतीय संचारमाध्यम धवलागिरि एफएम २१ वर्ष पूरा गरि २२औँ वर्षमा प्रवेश गरेको छ । स्थानीय उद्योगी व्यवसायीको सक्रियतामा २०६१ साल कार्तिक २७ गते स्थापना भएको धवलागिरि एफएम स्थापना भएको थियो ।एफएमले आफ्नो वार्षिकोत्सव त्रिदिवसीय कार्यक्रमका साथ मनाएको छ । पहिलो दिन कार्तिक २५ गते मानवसेवा आश्रमलाई सहयोग, २६ गते […]