विष्णु खत्रीले ल्याए अठारौँ दसैँ गीत (भिडियोसहित)
बागलुङ, ७ असोज दसैँको छेकोमा लोकगायक विष्णु खत्रीले ‘प्यारो गाउँघरमा’ गीत दर्शक/स्रोतामाझ ल्याएका छन् । यो खत्रीको अठारौँ दसैँगीत हो । उनले विसं २०६४ यता बर्सेनि दसैँगीत सार्वजनिक गर्दै आएका छन् । उनको पहिलो दसैँगीत ‘सुनको जलप’ हो । जुन निकै चर्चित बनेको थियो । सोमबार युट्युबमा सार्वजनिक गीत ‘प्यारो गाउँघरमा’मा खत्री र देवी घर्ती […]