गतवर्ष ‘हटस्पट’ बनेको पोखरामा यसपालि डेङ्गी सङ्क्रमण न्यून
पोखरा, २९ असोज गतवर्ष पोखरा महानगरपालिकामा आठ हजार छ सय बढीमा डेङ्गी संक्रमण भएका थियो । प्रदेशको स्वास्थ्य मन्त्रालयले पोखरालाई डेङ्गी सङ्क्रमणको ‘हटस्पट’ उल्लेख गरेको थियो । डेङ्गीबाट पोखरामा तीन जनाको मृत्युसमेत गएको थियो । यस वर्ष भने पोखरा महानगरपालिकामा डेङ्गी सङ्क्रमण दर न्यून देखिएको छ । हालसम्म जम्मा पाँच सय ५४ जनामा डेङ्गी रोग […]