बागलुङका शिव मन्दिरमा भक्तजनको भीड
बागलुङ, ३ फागुन महाशिवरात्रि पर्वका अवसरमा बागलुङका शिव मन्दिरमा आइतबार बिहानैदेखि भक्तजनको भीड लागेको छ । बागलुङ नगरपालिका–४ स्थित गौरीधाम शिव मन्दिरलगायत जिल्लाका विभिन्न शिवालय धाम तथा मन्दिरमा भक्तजनको भीड लागेको हो । गौरीधाम शिव मन्दिरमा १० हजारभन्दा बढी भक्तजनले पूजाआजा गर्ने अनुमान गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण केसीले बताए । “बिहानेदेखि भक्तजनको लाम […]