पर्यटक शुल्कबाट ‘एक्याप’लाई साढे ४६ करोड आम्दानी
पोखरा, १७ भाद्र अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आवमा भित्रिएका विदेशी पर्यटकको प्रवेश शुल्क बापत रु. ४६ करोड ४८ लाख ८१ हजार चार सय ८३ सङ्कलन भएको छ । पर्यटक आगमनमा वृद्धि भएसँगै पर्यटक प्रवेश शुल्कबाट हुने आम्दानी पनि बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । आव २०८०/०८१ को तुलनामा गत आवमा पर्यटक आगमनमा […]