‘हरिदेवी कोइराला साहित्य सम्मान’ रोशनलाई
बागलुङ, १८ जेठ पोखरास्थित हरिदेवी कोइराला साहित्य–सङ्गीत सम्मान कोषले यस वर्षको ‘हरिदेवी कोइराला साहित्य सम्मान’ साहित्यकार काजी रोशनलाई प्रदान गर्ने भएको छ । धवलागिरि साहित्य प्रतिष्ठान, बागलुङका अध्यक्षसमेत रहनुभएका रोशनलाई यही जेठ २३ गते शनिबार पोखरामा आयोजना हुने विशेष समारोहमा नगद रु. २५ हजारसहित उक्त सम्मान अर्पण गरिने कोषले जनाएको छ । साहित्यकार लक्ष्मण थापा […]