स्वास्थ्यमन्त्री गौतमद्वारा धवलागिरि अस्पतालको निरीक्षण
बागलुङ, १३ माघ स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले मंगलबार धवलागिरि प्रादेशिक अस्पतालको निरीक्षण गरेका छिन् । निरीक्षणका क्रममा उनले अस्पतालबाट प्रवाह भएको सेवा देखेर आफू धेरै खुसी भएको बताईन् ।अस्पतालमा सबै रोगको विषेशज्ञ चिकित्सक रहेको तर मानसिक रोग र छाला सम्बन्धी रोगको विषेशज्ञ नभएको आफुले जानकारी पाएकाले काठमाडौं पुग्ने बित्तिकै अस्पतालमा विषेशज्ञ चिकित्सकको […]