सुपथ मूल्य पसलमा ४३ सय सेवाग्राही लाभान्वित
बागलुङ, १६ असोज बागलुङमा दसैँ, तिहार, छठलगायतका ठूला चाडपर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलबाट हालसम्म ४३ सय बढी सेवाग्राही लाभान्वित भएका छन् । असोज ५ गतेबाट संचालनमा आएको पसलबाट हालसम्म २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सुपथ मूल्य पसलमा सबैभन्दा बढी चिनी बिक्री भएको छ। हालसम्म १८ हजार […]