बागलुङमा मनाइयो सहिद दिवस
बागलुङ, १६ माघ सहिद दिवस बागलुङमा पनि मनाइयो छ । शुक्रबार बागलुङ नगरपालिका–१ स्थित सहिद स्मृति उद्यानमा रहेका सहिदका सालिकमा माल्यार्पण गरिएको हो । उक्त अवसरमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख अम्मरबहादुर थापाले मुलुकले प्राप्त गरेका उपलब्धि सहिदको देनबाट प्राप्त भएको बताए । “सहिदहरुप्रति हामीले उच्च सम्मान प्रकट गर्नुपर्छ, सहिदले गरेको दिशानिर्देशलाई आत्मसात गर्नुपर्छ”, उनले […]