फेरिएन सहिदमार्गको अवस्था
बागलुङ, २० असोज बागलुङको काठेखोला गाउँपालिका–५ रिजालचोकदेखि अमरभूमि हुँदै ताराखोला गाउँपालिकाको केन्द्र अर्गल जोड्ने सहिदमार्ग वर्षौँदेखि स्तरोन्नतिको पखाईमा छ । स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्य अनुसार सहिदमार्ग पाँच वर्षअघि नै कालोपत्रका छनोटमा परेपनि उक्त योजना अझै कार्यान्वयनमा आउन सकेको छैन । जीर्ण र साँघुरो सडकका कारण त्यस क्षेत्रका सर्वसाधारण जोखिम मोलेर […]