बागलुङका तत्कालिन प्रजिअ गुरुङलाई भ्रष्टाचार मुद्दामा सफाइ
बागलुङ, २९ वैशाख सहसचिव कुमानसिंह गुरुङले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। पर्वतको कुस्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा रकम हिनामिना गरेको अभियोगमा गत २० पुसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। मंगलबार विशेष अदालतले उनलाई सफाइ दिएको हो। मुद्दा दायर हुँदा उनी बाग्लुङको सिडिओका रूपमा कार्यरत थिए। आर्थिक वर्ष ०७८र७९ मा […]