पत्रकार महासंघ बागलुङद्वारा प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
बागलुङ, १० वैशाख नेपाल पत्रकार महासंघ बागलुङ शाखाले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापासहित पत्रकारको टोलीले बिहीबार उक्त ज्ञापनपत्र बुझाएको हो । सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन/प्रसारण गर्ने सरकारको निर्णयले निजी सञ्चारमाध्यम आर्थिक रुपमा […]