सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण हटाउन बागलुङ नगरपालिकाको निर्देशन
बागलुङ, २८ जेठ बागलुङ नगरपालिकाले नगर क्षेत्रभित्रको सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना १५ दिनभित्र हटाउन सार्वजनिक सूचना जारी गरेको छ । त्यसरी निर्माण गरिएका घरटहरा, पसल तथा अन्य संरचनाहरु आफै हटाउन व्यक्ति, सङ्घसंस्था र घरधनीलाई सूचित गरिएको हो । तोकिएको समयभित्र संरचना नहटाएमा नगरपालिकाले प्रचलित कानुन अनुसार हटाउने र त्यसबापत लाग्ने खर्च […]