प्रजातन्त्र दिवसमा बागलुङमा सरसफाइ, सम्मान र दीपप्रज्वलन
बागलुङ, ७ फागुन राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बिहीबार बागलुङमा विविध कार्यक्रम सम्पन्न भएका छन्। बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय बागलुङ तथा सुरक्षा निकायको संयोजनमा कालिका मन्दिर परिसर र सहिद पार्कमा सरसफाइ गरिएको थियो। साथै बाङ्गेचौरस्थित सहिद स्मृति उद्यानमा माल्यार्पण कार्यक्रम सम्पन्न हुनुका साथै जेन्जी आन्दोलनका घाइते सहायक प्रहरी प्रमुख धुर्व परियारलाई सम्मान गरिएको छ। यस्तै […]