भारी वर्षाको पूवार्नुमानसँगै सतर्कता अपनाउन कास्की प्रशासनको आग्रह
पोखरा, १७ असोज जल तथा मौसम विज्ञान विभागले शुक्रबार (आज) देखि सोमबारसम्म गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षाको पूर्वानुमान गरेसँगै जिल्ला प्रशासन कार्यालय, कास्कीले उच्च सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । बिहीबार सार्वजनिक सूचनामार्फत कार्यालयले अति जरुरी नपरी टाढाको दुरीमा र रातको समयमा यात्रा नगर्न भनेको हो । बाढीपहिराको उच्च जोखम भएका क्षेत्र र नदी÷खोला […]