संविधान परिमार्जन गर्नुपर्नेमा जोड
बागलुङ, ३ असोज जनताको लामो त्याग, सङ्घर्ष र बलिदानबाट प्राप्त भएको अहिलेको संविधानको रक्षार्थ सबै एकजुट हुनुपर्नेमा जोड दिइएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज बागलुङमा आयोजित एक कार्यक्रमका वक्ताहरुले संविधानको प्रभावकारी कार्यान्वयनसँगै समयसापेक्ष पुनरावलोकन गर्नुपर्ने बताएका हुन् । संविधानसभा सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य चम्पादेवी खड्काले संविधानको रक्षा र सुदृढीकरणमा मुलुकका […]