बागलुङमा जारी महायज्ञमा शुक्रबार एक करोड ३५ लाख संकलन
बागलुङ, २८ कात्तिक मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सहयोगार्थ निरयघाटमा जारी श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा शुक्रबार मात्र रु. करोड ३५ लाख रुपैयाँ संकलन भएको छ। महायज्ञ सुरु भएयता दैनिक रूपमा बढ्दो दान–सहयोगले महायज्ञ आयोजनाप्रति नागरिकको उच्च विश्वास र मानवसेवा अभियानप्रतिको समर्पण झल्काएको आयोजकले जनाएको छ। धार्मिक भावना र मानवीय सहयोगभावनाले प्रेरित भक्तजनको भीडले […]