‘स्वस्थ जीवनका लागि उचित आहार, विहार, विचार र आचरण आवश्यक’
बागलुङ, २० जेठ स्वस्थ जीवनका लागि उचित आहार, नियमित विहार, सकारात्मक विचार र अनुशासित आचरण आवश्यक पर्ने बागलुङमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ। गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा बागलुङका क्रियाशील सञ्चारकर्मीहरूका लागि आयोजित स्वास्थ्य प्रवर्द्धन सम्बन्धी सञ्चार तथा पैरवी कार्यक्रममा धौलागिरी आयुर्वेद अस्पतालका डा. अभिषेक बगालेले सन्तुलित खानपान, नियमित शारीरिक गतिविधि र सकारात्मक […]