लेखनाथ महोत्सवमा ११ करोड बढीको कारोबार
पोखरा, १५ पुस ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मूल नाराका साथ कास्कीको लेखनाथमा सञ्चालित २१औं संस्करणको लेखनाथ महोत्सव रु. ११ करोड बढीको कारोबार गर्दै सोमबार सम्पन्न भएको छ । १२ दिनसम्म सञ्चालन भएको महोत्सव अन्तिम दिन सोमबारसम्म आइपुग्दा रु. ११ करोड २० लाखको कारोबार गर्न सफल भएको र ३ लाख ३५ हजार […]