रास्वपा उम्मेदवार खड्काको प्रतिबद्धता पत्र सार्वजनिक
बागलुङ, ९ फागुन राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील खड्काले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। प्रतिबद्धता पत्रमा सुशासन, रोजगारी, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ। शनिवार बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरेर खड्काले आफ्नो निर्वाचन लक्षित प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । खड्काले […]