बागलुङमा मनाइयो संविधान दिवस (तस्बिरहरु)
बागलुङ, ३ असोज बागलुङमा संविधान दिवस एवं राष्ट्रिय दिवस मनाइएको छ । दिवस मूल समारोह समितिको आयोजनामा आज बिहान प्रभातफेरीसहित बागलुङ नगरपालिका–१ बाङ्गेचौरस्थित सहिद स्मृति उद्यानमा पुगी दिवस मनाइएको हो । सो अवसरमा उद्यानमा रहेका सहिदका प्रतिमामा माल्यार्पण गरिएको थियो । संविधानसभा सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य चम्पादेवी खड्का, संविधानसभा सदस्य नरबहादुर थापा, बागलुङ नगरपालिकाका […]