पत्रकार महासंघ बागलुङद्वारा प्रकाशित ‘अबको पत्रकारिता’ विमोचित
बागलुङ, २६ असार नेपाल पत्रकार महासंघ, बागलुङ शाखाको रजत वर्ष विशेष पुस्तक ‘अबको पत्रकारिता’ विमोचन गरिएको छ । बिहीबार आयोजित शाखाको १४औँ साधारणसभा तथा २६औँ स्थापना दिवस समारोहमा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, जिल्ला समन्वय समितिका प्रमुख अम्मरबहादुर थापा, पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेललगायतले संयुक्त रुपमा पुस्तक विमोचन गर्नुभयो । पुस्तकमा पत्रकारिता […]