बागलुङका पत्रकारलाई मोबाइल पत्रकारिता तालिम
बागलुङ, २६ कात्तिक नेपाल पत्रकार महासङ्घ, बागलुङको आयोजना र प्रेस रजिष्ट्रार कार्यालय, गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि बागलुङमा मोबाइल पत्रकारिता तालिम सुरु भएको छ । तालिमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले पत्रकारको क्षमता विकास र पेसागत सुरक्षामा प्रेस रजिष्ट्रारको कार्यालयले सहयोग गर्ने बताइन् । उनले मोबाइल पत्रकारिता तालिमबाट मल्टिमिडिया सामग्री उत्पादन र सम्प्रेषणमा […]