निर्वाचन आचारसहिंताबारे बागलुङका पत्रकारसँग अन्तरक्रिया
बागलुङ, २२ माघ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले जारी गरेको आचारसहिंता कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, बागलुङद्वारा बुधबार आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सम्पन्न गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका हुन् । मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले निर्वाचनको […]