महायज्ञ सुरु हुनुपूर्व नै मानवसेवा आश्रमलाई सहयोग जुट्ने क्रम जारी
बागलुङ, १२ कात्तिक मानवसेवा आश्रम, बागलुङको भवन निर्माणार्थ आयोजित श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु नहुँदै बागलुङमा सहयोग जुट्ने क्रम सुरु भएको छ । महायज्ञको मिति नजिकिँदै जाँदा दाताहरुले भवन निर्माणका लागि आर्थिक सहयोगको घोषणा गरिरहेका छन् । हाल अमेरिका निवासी रेनुका अधिकारी, इन्द्रमणि अधिकारी र मनु अधिकारीले भवन निर्माणका लागि रु. ५० हजार ५ […]