गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरुले लिए सपथ
पोखरा, २ वैशाख गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारका आठवटै मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । पाण्डे नेतृत्वको सरकारमा गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा […]