जैमिनीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई घाइते
बागलुङ, ३ पुस कालीगण्डकी करिडोर अन्तर्गत जैमिनी नगरपालिका–१ ज्यामिरघाटमा आज साँझ भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । मुक्तिनाथ दर्शन गरी बुटवलतर्फ जाँदै गरेको यूपी ३५ यू ५२२० नम्बरको मारुती कार दुर्घटनामा हुँदा कारमा सवार भारतको उत्तरप्रदेश आजगढका ३० वर्षीय सैयद अर्सी र वर्ष २४ की समैया खान घाइते भएको […]