बेगनास तालमा पौडी खेल्ने क्रममा युवकको डुबेर मृत्यु
पोखरा, १८ असोज कास्कीस्थित बेगनास तालमा शनिबार पौडी खेल्ने क्रममा सल्यान घर भई हाल पोखरा महानगरपालिकामा बस्ने २४ वर्षीय नरेश विकको डुबेर मृत्यु भएको छ । तालमा डुबेर बेपत्ता हुनुभएका विकलाई सशस्त्र प्रहरी बलको गोताखोर टोलीले साँझ ७ बजे तालको २५ फिट मुनि मृत अवस्थामा फेला पारेको थियो । विकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य […]