फेवाले जित्यो बेगनास डुंगा दौडको उपाधि
पोखरा, २८ जेठ पोखरास्थित बेगनास तालमा बुधबार सम्पन्न भएको छैटौं संस्करणको खुला डुंगा दौड प्रतियोगिताको उपाधि फेवा डुंगा व्यवसायी संगठनको समूहले हात पारेको छ ।बेगनास ताल डुंगा व्यवसायी समितिद्वारा आयोजित प्रतियोगिताको महिला र पुरुषतर्फको दुवै प्रतिस्पर्धामा पहिलो, दोश्रो र तेश्रो स्थानमा फेवा समूहले जित हासिल गरेको हो । पुरुष तर्फको १५ सय मिटर दुरीको […]