बाढी प्रभावितलाई बागलुङका स्थानीय तहको सहयोग
बागलुङ, ११ भदौ भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित जिल्लाका नागरिकको राहत तथा उद्धारका लागि बागलुङको जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र काठेखोला गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्। जैमिनी नगरपालिकाको विपद व्यवस्थापन समितिको बिहिबार बसेको बैठकले रसुवा, नुवाकोट र धादिङ जिल्लाबाट बग्ने भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीले पुर्याएको जनधनको अपूरणीय क्षतिप्रति गहिरो […]