बाढी प्रभावितका लागि गण्डकी प्रदेश सरकारद्वारा चार करोड राहत सहयोग
पोखरा, १२ भदौ रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीका कारण प्रभावित भएकाहरूको राहत तथा पुनस्स्थापनाका लागि गण्डकी प्रदेश सरकारले रू। चार करोड सहयोग गरेको छ । शुक्रबार शोक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त सहयोग रकम जम्मा गर्ने निर्णय भएको जनाउनुभएको हो । मुख्यमन्त्री पाण्डेले […]